हेर्नुहोस् वर्षको उत्कृष्ट गोल (भिडियो)
मङ्गलबार, २६ पुस २०७३, १० : २१
जुरिच – मलेसियाका मोहद फाइज सुब्रीले यस वर्षको पुसकास अवार्ड हात पारेका छन् ।
जुरिचमा सम्पन्न फिफा वेस्ट फुटबल अवार्ड समारोहमा उनको गोललाई उत्कृष्ट ठहर गर्दै उपाधि दिइयो ।
पेनाङका लागि मलेसिया सुपर लिगमा सन् २०१६ को फेब्रुअरीमा गरेको उत्कृष्ट फ्रिकिक गोलका लागि उनले यो उपाधि जिते ।
२९ वर्षीय खेलाडीलाई ब्राजिलका लिजेन्ड रोनाल्डोले उनलाई उपाधि हस्तान्तरण गरे ।
उनको उपाधि जित्दा रमाइलो घटना पनि भयो । अवार्ड जितेपछि मन्तव्य दिनका लागि पोडियममा पुगेका सुब्रीले आफ्नो फोनमा मन्तव्य खोज्न निकै समय खर्चेका थिए ।
यस्तो थियो गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण