मन्त्रीपरिषद्को बैठक बालुवाटारमा बस्दै
बिहीबार, २७ माघ २०७३, ०६ : ५०
काठमाडौ - आज विहान स्थगित भएको मन्त्रीपरिषद्को बैठक अहिले ४ः३० बजे बालुवाटारमा बस्ने भएको छ ।
प्रधानमन्त्री निवास स्रोतका अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक खोजवीनका लागि बेपत्ता आयोगको म्याद थप्नका लागि बैठक बस्न लागेको हो ।
आयोगको म्याद आजबाट सकिन लागेको हुनाले स्थगित भएको बैठक पुनः बस्न लागेको बताइएको छ ।
आइजीपी नियुक्तिका कारण विहानको बैठक स्थगित भएको थियो तर बालुवाटारमा बस्ने मन्त्रीपरिषद्को बैठकले त्यसको बारेमा कुनै निर्णय नलिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
-
यूएफसी खेलका दौरान ह्वाइट हाउसमा आक्रमणको योजना विफल : राष्ट्रपति ट्रम्प र मस्कसहित उच्च अधिकारीहरू निसानामा
-
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
-
मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति
-
पशुपतिको आरतीमा फिल्म प्रचार गरिएपछि ...
-
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण