प्रेम जोडीका लागि बनाए रायन कार्कीले नयाँ भिडियो
बिहीबार, ०५ फागुन २०७३, २१ : ०४
काठमाडौं – फरक प्रस्तुती र प्रयोग गर्न रुचाउने गायक धर्म बज्र लामाले आफ्नो नयाँ गीत भिडियो सहित सार्वजनि गरेका छन् । उनले ‘यो के भयो मलाई...’ नामक गीती भिडियो सार्बजनिक गरेका हुन् । प्रेम दिवसलाई लक्षित गरेर उनले यो प्रेम गीत निकालेका हुन् ।
गीतमा सुरज योन्जनको शब्द र संगीत रहेको छ भने, रायन कार्कीको निर्देशन उत्सव दाहालको छायाँकन र प्रविन श्रेष्ठको सम्पादन देख्न सकिन्छ ।
गायक धर्म बज्र लामा र आश गौतमको अभिनय रहेको भिडीयोलाई रोमान्टिक शैलीमा तयार पारिएको छ । विशेषत ः प्रेममा रहेका युवा जोडीलाई लक्षित उक्त गीत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण