युवतीले गरिन आत्महत्या
शनिबार, ०७ फागुन २०७३, १८ : १६
राजविराज – सप्तरीको सितापुरमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छिन् । वडा नम्वर १ बस्ने आरती चौधरीले आफ्नै घरको पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
घरमा कोही नभएको बेला सलको पासो लगाएर आरतीले आत्महत्या गरेको स्थानियले बताए । घटनाको कारण हालसम्म खुल्न नसकेको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । आरतको शव पोष्टमार्टमका लागी राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण