चिनियाँ नयाँ वर्षको उत्सव : रेशम फिरीरीदेखि झ्याउरे भाकासम्म
शनिबार, २७ माघ २०७४, २० : ४१
काठमाडौँ । आगामी फेब्रुुअरी १६ मा छिमेकी राष्ट्र चीनले आफ्नो नयाँ वर्ष मनाउँदै छ । यसलाई स्प्रीङ फेस्टिबल तथा छुन जे पनि भनिन्छ ।
नेपालस्थित चिनियाँ दूतावासले नयाँ वर्षको अवसरमा शुक्रबार राजधानीमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल र चीनबीचको मित्रता झल्काउने गरी याक एण्ड यति होटलमा आयोजना गरिएको विशेष सांस्कृतिक कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारी, नेपालका लागि चिनियाँ राजदूत यु होङ, विभिन्न राजनीतिक देलका नेता तथा उच्च पदस्त अधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा चिनियाँ तथा नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए । तर, सबैको आकर्षणको केन्द्र बनेको थियो छाँयामा नेपालको पर्यटनमा चीनको योगदान देर्साउने प्रदर्शन र चिनियाँ कलाकारद्वारा रेशम फिरिरी गीतको प्रस्तुति ।
हेरौँ केही तस्विरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण