गर्भवतीले यसरी सोचौँ
शनिबार, ०९ वैशाख २०७४, १० : ५६
बिहान उठ्नेबित्तिकै व्यक्तिगत सरसफाइ गर्ने । अन्य समयभन्दा यो समयमा सरसफाइमा बढी ध्यान दिनुपर्छ ।
पोषिलो खानेकुरा खाने ।
अन्य समयभन्दा बढी झोलयुक्त खानेकुरा खाने ।
नियमित सेवन गर्ने औषधि आइरन, क्याल्सियम खाने ।
राति आठ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुतेर आराम गर्ने ।
गर्भवती महिलाले मनमा सकारात्मक कुरा मात्र सोच्ने । नकारात्मक कुरा सोच्दा ब्लडप्रेसर बढ्नेलगायत मानसिक समस्या सिर्जना हुन सक्छ ।
धूम्रपान, मद्यपान सेवन नगर्ने ।
चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधि नखाने ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण