शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

खोटाङमा चट्याङ लागेर एकको मृत्यु

शनिबार, २३ वैशाख २०७४, १७ : १०
शनिबार, २३ वैशाख २०७४
खोटाङ, बैशाख–२३– वर्षासँगै परेको चट्याङ लागेर खोटाङमा एक ब्यक्तिको मृत्यु भएको छ । शनिबार दिउँसो २ बजे परेको चट्याङबाट रुपाकोट मझुवागढी नगरपालिका–५ खाल्ले निवासी अन्दाजी ४० बर्षीय शेरबहादुर कटवालको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा बसिरहेको अवस्थामा चट्याङबाट सख्त घाईंते कटवाललाई जिल्ला अस्पताल दिक्तेल पु¥याउन साथै डाक्टरले मृत घोषणा गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप