शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

हँसिया प्रहार गरी पत्नीको हत्या

शनिबार, २३ वैशाख २०७४, १७ : ५२
शनिबार, २३ वैशाख २०७४
सुर्खेत, वैशाख २३– जाजरकोट दशेरा–७ बस्ने २४ वर्षीय भगत बादीले आफ्नै श्रीमती २० वर्षीया रामकुमारी बादीलाई शनिबार हँसिया प्रहार गर्दा रामकुमारीको मृत्यु भएको छ । लेखबेसी नगरपालिका–६ स्थित ससुराली घरमा श्रीमती मारेको छु भन्दै ४ वर्षीय छोरा र ९ महिनाकी छोरी साथमा लिएर प्रहरी चौकी रामघाटमा आएपछि भगतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप