तपाईँकै हातमा आउने भयो स्थानीय निर्वाचनको नतिजा
शनिबार, २३ वैशाख २०७४, १८ : ३५
काठमाडौं, वैशाख २३– स्थानीय तहको निर्वाचनको नतिजा मोबाइलमै अपडेट हुने भएको छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि सूचना दिन मोबाइल एप बनाएको हो ।
उक्त मोबाइल एपबाट गाउँ गाउँमा भएका निर्वाचनको नतिजा अपडेट गर्ने निर्वाचन आयोगले जनाएको छ ।
मतदाताको विवरण, मतदाता नम्बर खोज्नेदेखि मतदाता शिक्षा समेत मोबाइल एपमा राखिएको छ ।
उक्त एपबाटै निर्वाचन सम्बन्धि सबै कार्यक्रमबारे थाहा पाउन सकिने भएको छ ।
निर्वाचन आयोगले केही दिनअघि मोबाइल एप सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण