शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

शनिबार, २३ वैशाख २०७४, १९ : ४१
शनिबार, २३ वैशाख २०७४

कपिलवस्तु, २३ वैशाख । भारतीय ट्रकको ठक्करबाट तौलिहवामा एकजनाको मृत्यु भएको छ । तौलिहवाबाट भैरहवातर्फ फलफूल बोेकेर गइरहेको युपी५५टी ५४०५ नंको ट्रकको ठक्करबाट शुद्धोधन गाउँपालिका–६ बस्ने ठगेप्रसाद पथ्थरकट्टाको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन प्रहरी नियन्त्रणमा रहेको छ । सो ट्रकका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप