शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

टुकुचा पुल नजिकै एकाएक यसरी भासियो सडक (फोटोफिचर)

आइतबार, २४ वैशाख २०७४, ०८ : ५४
आइतबार, २४ वैशाख २०७४
काठमाडौँ, वैशाख २४ – सडक भासिएपछि पुतलीसडक–बागबजार सडकखण्ड अवरुद्ध बनेको छ । पुतलीसडकबाट बागबजार जाने बाटो टुकुचा पुल नजिकै सडक भासिएको प्रहरीले जनाएको छ । सो सडकखण्ड हुँदै चल्ने सवारी साधनहरुलाई पुतलीसडक चोक बाट डाइभर्सन गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप