शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

माईस टुरिजम तालिममा ७० जना सहभागि

आइतबार, २४ वैशाख २०७४, १२ : १९
आइतबार, २४ वैशाख २०७४
काठमााडौं, वैशाख २४–प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) ले मिड भ्याली ईन्टरनेश्नल कलेजमा सुरु गरेको २ दिने माईस टृुरिजम तालिमा करिव ७० जनाले सहभागिता जनाएका छन् । सो तालिममा विद्यार्थी, एयरलाइन्स, होटल तथा पर्यटन क्षेत्रमा आवद्धले सहभागिता जनाएका हुन् । कार्यक्रमको उद्घाटनमा पाटा नेपालका अध्यक्ष सुमन पाण्डेले विद्यार्थीको ब्यक्तित्व विकास र हिमालयन ट्राभल मार्टको आयोजना गरेको वताए । सो अभियान अन्र्तगत एसियाली माईस् इन्डष्ट्रिजमा प्रख्यात ब्यक्तित्व एबं विज्ञ थाइल्याण्डका डा. बर्ट भान वालबिकलाई प्रशिक्षकको रुपमा नेपाल आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप