मेचीनगरको अम्रिसो गोदाममा आगलागी
आइतबार, २४ वैशाख २०७४, ०६ : ५९
झापा, २४ वैशाख । मेचीनगर नगरपालिका–९ स्थित एक गोदाममा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
मेचीनगर–९ का रामचन्द्र चौधरीको अम्रिसो गोदाममा शनिबार राति ११ बजे आगलागी हुँदा रू १५ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले जानकारी दिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, मेचीनगर नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण