शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

सुबर्ण शम्सेरका नाति जनसम्पर्क समिति स्विसको सल्लाहकार

सोमबार, २५ वैशाख २०७४, १० : ४५
सोमबार, २५ वैशाख २०७४

स्विटजरल्याण्ड, वैशाख २५ – नेपाली जनसम्पर्क समिति स्विटजरल्याण्डले ऋषिराज सिंहलाई सल्लाहकारमा मनोनयन गरेको छ ।

समितिका अध्यक्ष श्याम सापकोटाले नेपाली कांग्रेसका संस्थापक सभापति सुबर्ण शम्सेर राणाका नाति सिंहलाई समितिको सल्लाहकार पदमा चयन गरेका हुन् ।

नवनियुक्त सल्लाहकारको सक्रियता तथा सुझाव, सर सल्लाहबाट समितिले अझै सकारात्मक गति, दिशा र उर्जा प्राप्त गर्ने सिंहले विश्वास गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप