सिटिजन्स बैंकवाट सूर्य लाइफको बीमा शुल्क तिर्न पाइने
बुधबार, २७ वैशाख २०७४, १७ : २०
काठमाडौं, वैशाख २७–सिटिजन्स बैंक इन्टरनेशनलवाट सूर्य लाइफको बीमा गर्न, प्रिमियम रकम तिर्न तथा दावी भुक्तानी लगायतका काम गर्न सकिने भएको छ । बैंक र सूर्य लाइफवीच हालै भएको सम्झौता अनुसार यो सुविधा उपलव्ध हुने जनाइएको छ ।
बैंकले आफ्ना ग्राहकको सेवालाई ध्यानमा राख्दै सूर्य लाइफको बीमा सम्वन्धी काम बैंकवाट उपलव्ध गराउने जनाएको छ । यसवाट सेवाग्राही लाभान्वित हुने भन्दै बैंकले सवै शाखामा सेवा प्रवाह समेत हुने जनाएको छ । बैंकका उपत्यका भित्र २४ र वाहिर ३४ गरि ५८ वटा शाखा कार्यालय सञ्चालनमा छन् । ५७ वटा एटिएम र ७३ वटा शाखा रहित सेवा केन्द्रपनि रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै
-
हेमन्तप्रकाश ओलीको प्रस्ताव : बालेन सरकारविरुद्ध आन्दोलन घोषणा गरौँ
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण