शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

सिस्काको सोरुम स्थापना

बिहीबार, २८ वैशाख २०७४, १३ : ४९
बिहीबार, २८ वैशाख २०७४

काठमाडौं, वैशाख २८–भारतीय इलेक्ट्रोनिक्स ब्राण्ड सिस्काले एलइडी चिमको नयाँ सोरुम नेपालमा स्थापना गरेको छ । कल मोभिलिटकिो सहकार्यमा कम्पनीले राजधानीको पुतलीसडकमा सोरुम स्थापना गरेको हो । एकै छातामुनि उत्कृष्ट सेवा दिने उद्देश्यले २५ सय स्क्वायर फिटको क्षेत्रफलमा रेसिडेन्सियल, कमर्सियल, आउटडोर र इन्डस्ट्रियल लाइटिङको सुविधा दिने जनाइएको छ । सोरुमवाट लाइटिङका विषयमा जानकारी दिने पनि कम्पनीले जनाएको छ ।

कम्पनीका भारतमा एक सय भन्दा वढी आउटलेट र ९० हजारभन्दा वढी सोरुमवाट एलइडी र मोवाइल विक्रि हुदै आएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप