शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

टेकोले अडिएको बस्तीमा पार्टीका झण्डा (फोटोफिचर)

बिहीबार, २८ वैशाख २०७४, १५ : ३१
बिहीबार, २८ वैशाख २०७४
काठमाडौं, बैशाख २६ – भूकम्पले क्षति पु¥याएको काठमाडौंको कीर्तिपूर नगरपालिकामा अन्यत्र जस्तै चुनावी सरगर्मी बढेको छ । भूकम्पले धराप बनेपछि टेको लगाइएको घर वरिपरि पार्टीका झण्डाहरु यत्रतत्र देखिन्छ । तस्बिरमा हेर्नुहोस्  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप