पुँजी बजार बढ्यो, ९१ करोडको कारोवार
बिहीबार, २८ वैशाख २०७४, १६ : ३५
काठमाडौं, वैशाख २८–सेयर कारोवारका हिसावले साताको अन्तिम दिन आज पुँजी बजार ७ दशमलव ७७ अंकले बढेको छ । आज वजार एक हजार ६ सय ५८ दशमलव ५८ अंकमा उक्लिएको छ ।
एक सय ४७ कम्पनीको सेयर कारोवार भएको आज २० लाख ६० हजार ७ सय ९५ कित्ता सेयर खरिद विक्रि भएको छ । सो सेयर खरिद वित्रmिवाट आज ९१ करोड ७१ लाख ९३ हजार एक सय २३ रुपैयाँको कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज सबै सूचक हरियो भएका छन् ।
बैकिङ समूहको सूचक ३.९ अंकले वढेको आज ट्रेड्रि १.४१, होटल समूहको सूचक ६.४४ र विकास बै.कको सूचक १.९२ अंकले वढेको छ ।
यस्तै, जलविद्युत समूहको सूचक १९.२ अंकले वढेको छ भने फाइनान्स समूहको सूचक ४.९४, बीमा समूहको सूचक ४५.४६, उत्पादनमुलक समूहको सूचक ८.०५ र अन्य समूहको सूचक १८.५१ अंकले वढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण