तपाईँले भोट खसाल्ने यी हुन् मतदान केन्द्र (सूचीसहित)
बिहीबार, २८ वैशाख २०७४, १७ : १६
काठमाडौं, बैशाख २८–स्थानीय तह अन्र्तगतको पहिलो तहको निर्वाचन आँउन अब ३ दिन मात्र बाँकी छ ।
निर्वाचन आयोगले बिहिबारदेखि शनिबार सम्म मतदाता परिचय पत्र बितरण समेत गर्दैछ । आयोगले ७ प्रदेशका ७५ वटै जिल्लामा २१ हजार मतदान केन्द्र तय गरेको छ ।
आयोगले काठमाडौं महानगरपालिकामा १ सय ६५ मतदानस्थल र ३ सय ७९ मतदान केन्द्र तय गरेको छ ।
हेर्नुहोस् सूची :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण