बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रपतिबाट राजदूतलाई थप जिम्मेवारी

बिहीबार, २८ वैशाख २०७४, १७ : २२
बिहीबार, २८ वैशाख २०७४
काठमाडौ, बैशाख २८ – राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली राजदुत रमेसप्रसाद खनालाई हंगेरीका लागि गैरआवासीय नेपाली राजदुतका रुपमा नियुक्त गरेकी छन् । त्यस्तै राष्ट्रपति भण्डारीले युवनाथ लम्साललाई डेनमार्कका लागि नेपाली राजदुत पदमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले ती दुवै नियुक्ति गरेको राष्ट्रपति कार्यलयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप