ब्याट्री चेन्ज गर्न खोज्दा गाडी गुँड्यो, एकको मृत्यु
बिहीबार, २८ वैशाख २०७४, १७ : ४१
नुवाकोट, बैशाख २८ – पञ्चकन्या गाउँपालिका–४ स्थित पार्किङ गरि राखेको बा.४ ख ५५९५ नम्बरको आईचर गाडी चालकले ब्याट्री चेन्ज गर्ने क्रममा अचानक गुडेको छ ।
यसरी अचानक गुडेको गाडीले पैदल यात्री सोही ठाउँ बस्ने ४५ बर्षीया ठुली तामाङलाई ठक्कर दिदा घट्नास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा तामाङकी १५ बर्षीया छोरी सिता तामाङ घाइते भएकोले उपचारको लागी प्राथमिक स्वास्थ्थ चौकी खरानीटारमा पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण