मौन अबधिमा विशेष ध्यान दिन प्रेश काउन्सिलको संचारमाध्यमलाई आग्रह
बिहीबार, २८ वैशाख २०७४, १७ : ५०
काठमाडौ, बैशाख २८ – प्रेस काउन्सिल नेपालले स्थानीय निर्वाचनका लागि निार्वचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पुर्ण कार्यान्वयन गर्न सवै सञ्चारमाध्यम र सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ ।
काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सुचना अधिकारी दिपक खनालले बिहीबार एक अनुरोधपत्र जारी गर्दै निर्वाचन आचारसंहिता उल्घन हुने कुनैपनि गतिविधि नगर्न आग्रह गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण