एनआइसी एशिया बैंकको निःशुल्क आस्वा सेवा
बिहीबार, २८ वैशाख २०७४, १७ : ५५
काठमाडौं, वैशाख २८–एनआइसी एशिया बैंकले आस्वा सेवा निशुल्क रुपमा प्रदान गर्ने भएको छ । बैंकको देशभरि फैलिएको १ सय ७ वटै शाखाबाट ग्राहकलाई विना कुनै शुल्क आस्वा सेवा मार्फत सहज रुपमा आइपीओ, एफपीओ तथा म्युचुअल फन्टमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
बैंकले संचालनमा ल्याएको आर्कषक व्याजदर भएको कुनै पनि बचत खाता प्रयोग गरि शेयरमा लगानी गर्नुको साथै आफ्नो बचत खातामा नियमानुसार व्याज प्राप्त गर्न सकिने जनाएको छ । २०७३ माघदेखि आस्वा प्रणालीमा सहभागी भई आफ्नो सम्पूर्ण शाखाहरुबाट आस्वा सेवा मार्फत शेयर आवेदन लिने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण