आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौं महानगरको नतिजा अब रफ्तारमा, ११ स्थानमा मतगणना (फोटोसहित)

बुधबार, ०३ जेठ २०७४, १८ : १२
बुधबार, ०३ जेठ २०७४
काठमाडौं, जेठ ३– काठमाडौं महानगरपालिकाको मतगणना अब द्रुततर गतिमा हुने भएको छ । मतगणना कार्य  बुधबार अपरान्हदेखि ११ स्थानबाट सुरु गरिएको छ । यसअघि ५ स्थानमा मतगणना हुँदै आएकोमा अहिले ६ स्थान बढाएर मतगणना थालिएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए । यसअघि मतगणना निकै ढिला भएको भन्दै सवत्र आलोचना भइरहेको बेला स्थान बढाएसँगै अब परिणाम छिटो आउने अपेक्षा गरिएको छ । सर्वात्र आलोचना भएपनि दु्रत गतिमा ११ ठाउँमा यसअघि ६ ओटा बनाए दीपेन्द्र अधिकृतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप