विपक्षी खेलाडीलाई मैदान पिट्ने महिला फुटबलरलाई आजीवन प्रतिबन्ध
बुधबार, ०३ जेठ २०७४, १८ : १७
एजेन्सी
बोस्निया, जेठ ३ – बोस्नियामा विपक्षी खेलाडीलाई मैदानमा आक्रमण गर्ने एक महिला फुटबल खेलाडीलाई आजीवन प्रतिबन्ध गरिएको छ ।
जेल्जेनिकार र एम्लाडोस्टविरुद्धको खेलमा सिल्भिजा सेकाचिचले एडनु जुभानोभिचलाई आक्रमण गरिएको थिइन् ।
सेकाचिचले जुभानोभिचलाई मैदानमा लडाउँदै लगातार मुक्का प्रहार गरेकी थिइन् ।
पछि अन्य खेलाडी र रेफ्री पुगेर उनलाई छुट्याएका थिए ।
रेफ्रीले रातो कार्ड देखाएपछि पनि उनी पुनः आक्रमणमा उत्रिएकी थिइन् ।
खेलपछि एम्लाडोस्डले उनलाई आजीवन प्रतिबन्को माग गरेको थियो ।
यसमाथि निर्णय सुनाउँदै बोस्निया हर्जोगोभिना फुटबल संघले उनलाई आजीवन प्रतिबन्धको सजाय सुनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण