मकवानपुरमा मिश्रित परिणाम, अध्यक्षमा माआवादी केन्द्रले बाजी मार्यो
बुधबार, ०३ जेठ २०७४, १८ : ३९
हेटौँडा, जेठ ३ – मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका सर्केस घलान तीन हजार २२१ मत ल्याई विजयी हुनुभएको छ ।
उपाध्यक्षमा नेकपा (एमाले) का धनमाया स्याङतान विजयी हुनुभएको छ ।
त्यसैगरी, बकैया गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका दामोदर खनाल चार हजार ५४४ मत तथा उपाध्यक्षमा एमालेकी सरला बोहोराले चार हजार ६६३ मतसहित विजयी हुनुभएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नंं २ मा नेकपा एमालेका हरिबहादुर रावत एक हजार ९७ मत ल्याई अध्यक्षमा विजयी हुनुभएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण