आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नागार्जुन नगरपालिका ५ मा राप्रपाका रिमाल विजयी

बुधबार, ०३ जेठ २०७४, १९ : ०२
बुधबार, ०३ जेठ २०७४
काठमाडौं, (नागार्जुन) ३ – नागार्जुन नगरपालिका वडा नं. ५ मा राप्रपाका महेश रिमाल विजयी भएका छन । उनले ७ सय ११ मत ल्याएर विजय हासिल गरेका हुन् । त्यस्तै, उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बुद्धि बलामीले ५ सय ३७ मत ल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप