इच्छाकामना गाउँपालिकामा काँग्रेस विजयी
बुधबार, ०३ जेठ २०७४, २१ : १४
चितवन, जेठ ३ – जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा नेपाली काँग्रेस विजयी भएको छ ।
कांग्रेसका गीता गुरुङ तीन हजार २५४ र उपाध्यक्षमा काँग्रेसकै कीर्तिकुमार श्रेष्ठ तीन हजार ३८९ मत प्राप्त गरी विजयी हुनुभएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण