शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अहिलेसम्मको नतिजामा ६ नम्वर प्रदेशमा माअ‍ोवादी पहिलो ! (सूचिसहित)

बिहीबार, ०४ जेठ २०७४, १३ : २०
बिहीबार, ०४ जेठ २०७४

जेठ ४, काठमाडौं-आइतबार प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहमध्ये आधा भन्दा बढी तहको नतिजा पनि सार्वजनिक भएको छ ।

झन्डै एक सय ८२ स्थानको नतिजा आएको छ ।

तीन वटाप्रदेशको आकडामा माअ‍ोवादी तेस्रो स्थानमा छ ।

तर, ६ नम्वर प्रदेशमा माओवादी अहिलेसम्म अगाडि देखिएको छ ।

प्रदेशका हिसावले ६ नम्वर प्रदेशमा यस्तो आयो नतिजा

एमाले अदनचुली गाउँपालिका– नेकपा एमाले खाडाचक्र नगरपालिका–एमाले तिलागाउँपालिका–एमाले चामुण्डा नगरपालिका–एमाले भैरवी गाउँपालिका–एमाले महावु गाउँपालिका–एमाले नायारण नगरपालिका–एमाले ठाटीकाध गाउँपालिका–एमाले भगवतीमाई गाउँपालिका–एमाले लेकवेशी नगरपालिका–एमाले भेरी नगरपालिका–एमाले छेडागाड नगरपालिका–एमाले शिवालय गाउँपालिका–एमाले ढोराचौर गाउँपालिका–एमाले कपुरकोट गाउँपालिका–एमाले कालिमाटी गाउँपालिका–एमाले त्रिपुरासुन्दरी नगरपालिका–एमाले काइके गाउँपालिका–एमाले शेफोक्सुण्डो गाउँपालिका एमाले ठूली भेरी नगरपालिका–एमाले काँग्रेस सिमकोट गाउँपालिका– कांग्रेस मुगुमकार्मारुग गाउँपालिका–कांग्रेस छायानाथ रारा नगरपालिका–कांग्रेस सिंजा गाउँपालिका–कांग्रेस कन्कासुन्दरी गाउँपालिका–कांग्रेस पातारासी गाउँपालिका–कांग्रेस चन्दननाथ नगरपालिका–कांग्रेस डुंगेश्वर गाउँपालिका–कांग्रेस दुल्लु नगरपालिका–कांग्रेस नौमुले गाउँपालिका–कांग्रेस गुरास गाउँपालिका–कांग्रेस चिङ्गाङ गाउँपालिका–कांग्रेस बराहताल गाउपालिकामा–कांग्रेस कुशे गाउँपालिका–कांग्रेस बारेकोट गाउँपालिका–कांग्रेस त्रिवेणी गाउँपालिका–कांग्रेस छत्रेस्वरी गाउँपालिका–कांग्रेस माओवादी नाम्खा गाउँपालिका,– माओवादी ताजाकोट गाउँपालिका–माओवादी चम्खेली गाउँपालिका–माओवादी सर्केगाड गाउँपालिका–माओवादी सान्नित्रिवेणी गाउँपालिका–माओवादी टिलागुफा नगरपालिका–माओवादी पलाटा गाउँपालिका–माओवादी पचाल झरना गाउँपालिका–माओवादी रासकोट नगरपालिका–माओवादी तातोपानी गाउँपालिका–माओवादी हिमा गाउँपालिका–माओवादी केन्द्र गुठी चउर गाउँपालिका–माओवादी त्रिवेणी नलगाड नगरपालिका–माओवादी जुनिचाँदे गाउँपालिका–माओवादी दर्मा गाउँपालिका–माओवादी बागचौर गाउँपालिका–माओवादी चोरहजारी नगरपालिका नगरपालिका–माओवादी आठविस्कोट–नगरपालिका–माओवादी त्रिवेणी गाउँपालिका–माओवादी मुसीकोट नगरपालिका–माओवादी सानिभेरी गाउँपालिका –माओवादी बाफिकोट गाउँपालिका–माओवादी मुड्ेकचुला गाउँपालिका–माओवादी जगदुल्ला गाउँपालिका माओवादी

स्वतन्त्र डोल्पो बुद्धगाउँपालिका–स्वतन्त्र छार्काताङ्सोङ गाउँपालिका–स्वतन्त्र

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप