अहिलेसम्म कति नगरपालिका कसको कव्जामा ?
बिहीबार, ०४ जेठ २०७४, १४ : ३४
काठमाडौ, जेठ ४ –पहिलो चरणमा मुलुकका ९२ वटा नगरपालिकासहित २८३ स्थानमा भएको स्थानीय निर्वाचमध्ये ३६ वटा नगरपालिकाको मत परिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक परिणाम अनुसार अहिलेसम्म एमालेले १७ वटा नगरपालिकाको मयेर पद जितेको छ भने कांग्रेस ११ वटामा जित हासिल गरेको छ । त्यस्तै माओवादी केन्द्रले ८
नगरपालिकाको प्रमुख जित्न सफल भएको छ । पहिलो चरणमा प्रदेश नं. ३, ४ र ६ का ४ महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिकातथा १८६ गाउँपालिका गरी २८३ स्थानीयतहमा निर्वाचन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोक हडताल गरेका वाङचुकले औषधि लिन गरे इन्कार
-
कविता: भावना र आक्रोश होइन, यथार्थ बुझ त साथी
-
वर्षा लागेपछि कुहिन्छ तरकारी, शीतभण्डार नहुँदा किसान मारमा
-
राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ
-
मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम, सतर्क रहन अनुरोध
-
घुँगी खोज्न गएकाको डुबेर मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण