रिमा लागुलाई अन्तिम श्रद्धाञ्जली दिन पुगे आमिर–किरण, महेश भट्टसहित यी सेलिब्रिटी
बिहीबार, ०४ जेठ २०७४, १५ : ५१
एजेन्सी
जेठ ४ – नायिका रिमा लागूको हृदयघातका कारण ५९ वर्षको उमेरमा बिहिबार निधन भएको छ । बलिउड फिल्मका साथै टेलिभिजन उद्योगमा लामो समयदेखि सक्रिय रहेकी रिमालाई अन्तिम श्रद्धाञ्जलीका लागि उनको मुम्बईस्थित घरमा लगिएको छ । जहाँ आमिर खान, किरण राव, महेश भट्ट, काजोल, रिना दत्ता, रजा मुराद, सान्या मलहोत्रा, महेश मांजरेकर, शमा देशपाण्डे, बरखा बिष्ठ, इन्द्रनील सेनगुप्ता, सचिन पिलगाओंकर, विराफ पटेलसहित थुप्रै सेलिब्रिटी रिमा लागुको अन्तिम श्रद्धाञ्जली दिन पुगे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोक हडताल गरेका वाङचुकले औषधि लिन गरे इन्कार
-
कविता: भावना र आक्रोश होइन, यथार्थ बुझ त साथी
-
वर्षा लागेपछि कुहिन्छ तरकारी, शीतभण्डार नहुँदा किसान मारमा
-
राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ
-
मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम, सतर्क रहन अनुरोध
-
घुँगी खोज्न गएकाको डुबेर मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण