हुम्ला सर्के गाउँपालिकामा माओवादी केन्द्र
बिहीबार, ०४ जेठ २०७४, १८ : ४८
हुम्ला, जेठ ४ – जिल्लाको सर्के गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्ण रोकाय र उपाध्यक्षमा नेकपा (एमाले) का जोशी धामी निर्वाचित भएका छन् ।
रोकायले एक हजार ९२० मत तथा उपाध्यक्ष धामीले एक हजार ८४५ मत ल्याई विजयी हुनुभएको हो । रोकायका निकटत्म प्रतिद्वन्द्वी काँग्रेसका मङ्गबहादुर शाहीले एक हजार ७७५ तथा धामीका निकटत्म प्रतिद्वन्द्वी काँग्रेसकी चन्दा फडेराले एक हजार १७२ मत प्राप्त गर्नुभएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नदी, पहाड र मौनता : बैतडीको यात्रा
-
गैरकानुनी ढंगले जुत्ता चप्पल व्यापार नगर्न विभागको आग्रह
-
१५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रयासमा शिक्षामन्त्री
-
किरात मन्दिरमा चोरी गर्ने ३ जना पक्राउ
-
१० दिनदेखि जारी मिटरब्याजपीडितको ‘पैदल न्याय मार्च’ स्थगित, घर फर्किन थाले पीडित
-
विश्वकप २०२६ कसरी बन्यो १० अर्ब डलरको महाआयोजना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण