बनेपा १४ मा एमाले र पनौती ९ मा काँग्रेस विजयी
बिहीबार, ०४ जेठ २०७४, २१ : ०४
काभ्रे, जेठ ४ – बनेपा नगरपालिका वडा नं १४ को वडाध्यक्षमा नेकपा (एमाले) का गौरी रावत ६२५ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टुल्कु लामाले ६१७ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै पनौती नगरपालिका वडा नं ९ मा काँग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा काँग्रेसका सहकुलकुमार हुमागाईं एक हजार एक सय ८१ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उद्धव थापाले चार सय ४६ मत प्राप्त गर्नुभएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नदी, पहाड र मौनता : बैतडीको यात्रा
-
गैरकानुनी ढंगले जुत्ता चप्पल व्यापार नगर्न विभागको आग्रह
-
१५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रयासमा शिक्षामन्त्री
-
किरात मन्दिरमा चोरी गर्ने ३ जना पक्राउ
-
१० दिनदेखि जारी मिटरब्याजपीडितको ‘पैदल न्याय मार्च’ स्थगित, घर फर्किन थाले पीडित
-
विश्वकप २०२६ कसरी बन्यो १० अर्ब डलरको महाआयोजना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण