शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

तारकेश्वरमा एमालेको अग्रता कायमै

बिहीबार, ०४ जेठ २०७४, २१ : २८
बिहीबार, ०४ जेठ २०७४
काठमाडौँ, जेठ ४ – तारेकश्वर नगरपालिका प्रमुखमा नेकपा (एमाले) का रामेश्वर बोहोरा चार हजार २६७ मत ल्याई अग्रस्थानमा रहनुभएको छ । उहाँलाई नेपाली काँग्रेसका श्रीराम थापाले चार हजार ९० मत ल्याई पछ्याइरहनुभएको छ । त्यसैगरी नेकपा(माओवादी केन्द्र)का धनलाल महर्जनले एक हजार ६४९ मत प्राप्त गर्नुभएको छ । नगर उपप्रमुखमा पनि एमालेकी भानु डोटेल अगाडि रहेको निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिनुभयो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप