पोखरा लेखनाथ महानगरपालिका ९ मा काँग्रेस विजयी
बिहीबार, ०४ जेठ २०७४, २२ : ०४
पोखरा, जेठ ४ – पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ मा नेपाली काँग्रेसका समूह विजयी भएको छ ।
वडा अध्यक्षमा काँग्रेसका रामराज लामिछानेले एक हजार १७४ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का गोविन्द तुलाचनले नौ सय ८२ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै वडा सदस्यहरूमा काँग्रेसका राममाया मानन्धर, गीता नेपाली, सुरेश खवास र नन्दराम गिरी विजयी हुनुभएको जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रयासमा शिक्षामन्त्री
-
किरात मन्दिरमा चोरी गर्ने ३ जना पक्राउ
-
१० दिनदेखि जारी मिटरब्याजपीडितको ‘पैदल न्याय मार्च’ स्थगित, घर फर्किन थाले पीडित
-
विश्वकप २०२६ कसरी बन्यो १० अर्ब डलरको महाआयोजना ?
-
व्यापार पृथ्वीको : मानवीय संवेदना र अस्तित्वको काव्यात्मक खोजी
-
प्रदेशमा देखिएको अस्थिरता कांग्रेस–एमाले विवादकै उपज होः इन्द्रबहादुर आङ्बो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण