यस्तो छ काठमाडौं महानगरपालिकाको ताजा परिणाम
शनिबार, ०६ जेठ २०७४, १९ : ५९
काठमाडौं, जेठ ६– स्थानीय तहको निर्वाचनको गणना एक सातादेखि जारी रहेको छ । काठमाडौं महानगरपालिकामा अहिलेसम्म ५६ हजार ४ सय ३९ मत गणना गरिएको छ ।
जसमध्ये मेयर र उपमेयरमा प्राप्त मत यस्तो छः
मेयर
नेकपा एमाले १९५९९
नेपाली काँग्रेस १३५८७
विवेकशील पार्टी ७७८६
साझा पार्टी ५८१२
माओवादी केन्द्र २२२६
उपमेयर
नेकपा एमाले ११२२२
नेपाली काँग्रेस १७६६४
साझा पार्टी ३६७५
माओवादी केन्द्र २९९९
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण