शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ऐश्वर्या–जयादेखि करिना–शर्मिलासम्मः सासू बुहारीको जोडी देख्दा तपाईंले भन्नुहुनेछ ‘ओहो !’

आइतबार, २१ जेठ २०७४, १८ : ४४
आइतबार, २१ जेठ २०७४

एजेन्सी

जेठ २१ – हुन त सासू बुहारीको सम्बन्धलाई स्क्रिनमा निकै नकारात्मक तरिकाले देखाइन्छ तर वास्तविक जीवनमा बलिउड नायिका आफ्ना सासूसँग निकै नजिक भएको बुझ्न सकिन्छ ।

ऐश्वर्या राय र जया बच्चन, बलिउडका निकै चर्चित नायिकाले एकअर्काबिच निकै राम्रो सम्बन्ध छ जुन धेरैका लागि प्रेरणादायी बन्न सक्छ ।

रितेश देशमुख र जेनेलिया डिसुजालाई बलिउडको सबैभन्दा क्यूट जोडीको उपमा दिइन्छ । तर जेनेलियाको उनकी सासू वैशाली देशमूखसँग पनि सुमधुर सम्बन्ध छ जस्तो लाग्दैन ?

सोनाली बेन्द्रे र मधु भेलको अर्को निकै राम्रो सासू बुहारीको जोडी

पामेला चोपडा र रानी मुखर्जीको सम्बन्ध रानीले आदित्यसँग विवाह गर्नुपूर्व नै निकै राम्रो थियो ।

नितु कपूर र कृषण राज कपुरको जोडी पनि निकै राम्रो छ ।

शर्मिला टेगोर र करिना कपुरबिचको सम्बन्ध पनि उदाहरणीय छ ।

प्रिति जिन्टा आफ्नी आमा र श्रीमान् जेने गुडइनपफसँग

काजोल र विना देवगन एक अर्काका परिपूरक हुन् । सासूको रुपमा विनाले घर र बच्चाहरु सम्हाल्छिन् भने काजोल आफ्नो काममा नै व्यस्त छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप