शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एलजी का एलइडी टिभी खरिदमा २ वर्षे वारेन्टी योजना

आइतबार, २१ जेठ २०७४, १८ : ३९
आइतबार, २१ जेठ २०७४
काठमाडौं, जेठ २१ – एलजीेले आसीसी च्याम्पिियन्स ट्रफी २०१७ को अवसरामा ग्राहकहरुका लागि नयाँ योजना ल्याएको छ । उसले आफ्ना ग्राहकहरुको ध्यानलाई मध्यनजर राख्दै एलजी ब्राण्डका एलइडी टिमी खरिदकर्तालाई २ वर्षसम्मको पुरा वारेन्टी योजना अघि सारेको हो । २४ इन्च वा सो भन्दा माथिका हरेक नर्मल तथा स्मार्ट टिमीहरु खरिद गर्दा यस्तो वरेन्टी पाइने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप