शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

तस्विरमा हेर्नुहोस् रियलको विजय उत्सव

सोमबार, २२ जेठ २०७४, ११ : ०१
सोमबार, २२ जेठ २०७४

म्याड्रिड, जेट २२ – कार्डिफमा किर्तिमानी १२ औँ पटक च्याम्पियन्स लिगको उपाधि जितेको रियल म्याड्रिडको टोली ट्रफीसहित घर फर्किएको छ ।

म्याड्रिडमा उत्रिदा टोलीलाई स्वागत गर्न बाटोभरि रियलका हजारौँ समर्थक उपस्थित थिए ।

कप्तान सर्जियो रामोशले ट्रफी उचाल्दै जीतको परेडको नेतृत्व गरेका थिए ।

त्यसपछि घरेलु मैदान सान्टियागो बर्नेबाउमा भव्य समारोहबीच जीतको खुसियाली मनाइएको थियो ।

आतिषबाजीसहित आयोजना गरेको भव्य समारोह निकै उल्लासमय देखिएको थियो ।

हेर्नुहोस् तस्विर :    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप