काभ्रेपलान्चोक सहायता समिति बेल्जियममा उप्रेती
सोमबार, २२ जेठ २०७४, १३ : ०८
बेल्जियम, जेठ २२– काभ्रे घर भइ बेल्जियममा वसोवास गर्दै आएका नेपालीहरुले आफ्नो जिल्लाको विकास र समृद्दिका लागि सहायता समिति बेल्जियम गठन गरेका छन् । हेरेन्टस्थित होटल कारपिनुसमा ४ जुनमा सम्पन्न भेलाले दिनेश उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय काभ्रेपलान्चोक सहायता समिति, बेल्जियम गठन गरिएको हो ।
जसको उपाध्यक्षमा द्धय गोविन्द त्रिपाठी (श्याम शर्मा), उद्दव गौतम, महासचिव मोहन रावत, सचिव तिलक तामांग, कोषाध्यक्ष नवराज गौतम छन् । यसैगरी अन्य सदस्यहरुमा सुर्यनारायण श्रेष्ठ, सहदेव गौतम, मधुसुदन पौड्याल, रैना बस्नेत, शारदा धिताल, मनोज खरेल, करुणा खरेल, राज वाइबा र रिजु बैद्य खवास निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण