ताइवानी प्रतिनिधि मण्डलल नेपाल आउँदै
सोमबार, २२ जेठ २०७४, १७ : २६
काठमाडौ, जेठ २२ –ताइवानिज एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा ११ सदस्यीय व्यापारिक प्रतिनिधि मण्डल नेपाल आउने भएको छ ।
प्रतिनिधिमण्डलले जेठ २८ गते नेपाली व्यवसायीसँग प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तरक्रिया गर्ने जनाइएको छ ।
उक्त प्रतिनिधि मण्डलमा विद्युतीय तथा सञ्चार प्रविधिका सामान, सौर्य उर्जा सामग्री, गाडीका पार्टपुर्जा, मेशिनरी, कृषि सामग्री, गार्मेन्ट, टेक्स्टाइल, ब्यागेज, वाटर फिल्टर सामानका उत्पादक तथा वितरक रहने जनाइएको छ । नेपाली व्यवसायीले ताइवानी व्यवसायीसँग भेटघाट तथा व्यापारिक समझदारी गर्न सक्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
-
शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण