सोमबारे झरीको असर : पानीसँगै चट्याङ पर्दा बारामा एकको मृत्यु
सोमबार, २२ जेठ २०७४, १७ : ३१
जेठ २२, काठमाडौं – पानीसँगै अचानक परेको चट्याङ लागेर गम्भिर घाईते भएका बाराका एक किशोरका उपचारका क्रममा मृत्यु भएको छ ।
बाराका फेटा गाउँपालिका–६ बस्ने १७ वर्षीय साजन पटेललाई चट्याङ लागेपछी नेशनल मेडिकल कलेज वीरगंजमा लगिएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैबीच, आफ्नै घरमा इन्भर्टरको तार जोड्ने क्रममा सोमबार अचानक करेन्ट लागेर गम्भीर घाइते भएका कपिलबस्तुको बाणगंगा–४ गजेहडा बस्ने ७१ वर्षीय चन्द्रसिङ रानाको उपचारका क्रममा मृत्यु भएको छ । स्थानीय सामुदायिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण