शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बिश्व वातावरण दिवसको उप्लक्ष्यमा कार्यक्रम

सोमबार, २२ जेठ २०७४, ०६ : १३
सोमबार, २२ जेठ २०७४
काठमाडौं, जेठ २२ – बिश्व वातावरण दिवसको उप्लक्ष्यमा आज बुढानिलकण्ठका युवाहरु ले एक कार्यक्रम आयोजना गरे । रुद्रमति नदि र धोबी खोला तथा रुद्रेशोर महादेव मन्दिर परिसर सफा गरेका सफा गरेका हुन् । कार्यक्रम वडा नम्बर दुईका वडा अध्यक्ष राजेन्द्र खड्काको सभपतित्व तथा प्रमुख आथिती बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलको सहभागितामा भएको थियो । कार्यक्रममा मेयर खरेलले सकारात्मक सोचका साथ लागेर बुढानिलकण्ठ नगरपालिकालाई हरियाली नगरपालिका बनाउने बताए । कार्यक्रममा स्थानीय युवा समाजसेवी, राजनीतिग्य, पेसागत कर्मचारी, आमा समूह, स्थनिय क्लब तथा सम्पूर्ण अग्रजहरुको सहभगिता भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप