नेपालमाथि भारतले गर्यो पहिलो गोल
मङ्गलबार, २३ जेठ २०७४, २० : ४३
काठमाडौं, जेठ २३– नेपाल र भारतबीच मुम्बइको अँधेरीमा जारी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटवल खेलमा भारतले पहिलो गोल गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।
दोस्रो हाफको ५९ औं मिनेटमा भारतले पहिलो गोल गरी १–० को अग्रता लिएको छ ।
नेपाल भारत मैत्रीपूर्ण यो खेललाई नेपालले एशिया कप छनोट प्रतियोगिताको तयारीमा रुपमा लिएको छ । दबाबमुलक प्रहार गरिरहेको भारतको नेपाली किपरले धेरै पटक बचाउन सकेका थिए ।
भारतविरुद्ध खेलिएका पछिल्लो पाँच खेलमा नेपालले पराजय ब्यहोर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण