किन्दुमा झोलुङ्गे पुल निर्माण
बिहीबार, २५ जेठ २०७४, ०९ : ४०
बाबियाचौर म्याग्दी - अन्नपूर्ण गाउँपालिका–५ शिखको किन्दुस्थित घारखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।
कादुरी एग्रीकल्चर एड एसोसियसन, ब्रिटिस गोर्खाज नेपाल परियोजनाको सहयोगमा पुल निर्माण भएको हो । ७७ मिटर लामो सो पुल निर्माण गर्न कादुरीले रु ४७ लाख ४४ हजार ७५६ सहयोग गरेको उपभोक्ता समितिले जनाएको छ ।
पुल निर्माण भएपछि शिखको किन्दु, झारवाङ, लिस्नेखर्कका एक सय घरधुरी बासिन्दा लाभान्वित भएका वडा अध्यक्ष दिनेशकुमार पुनले जानकारी दिए ।
यसअघि सो स्थानमा झोलुङ्गे पुल नहुँदा शिख आउन जानका लागि स्थानीय बासिन्दालाई समस्या हुने गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण