लोकराज घिमिरेको निधनप्रति दुःख व्यक्त
बिहीबार, २५ जेठ २०७४, ०९ : ४७
तुलसीपुर - नेपाल नेत्रज्योति सङ्घ, दाङका सदस्य, तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सभासद् केपी घिमिरेका पिता लोकराज घिमिरेको ९० वर्षको उमेरमा गत मंगलबार भएको असामयिक निधनप्रति नेपाल नेत्रज्योति सङ्घ, दाङ, राप्ती आँखा अस्पतालले दुःख व्यक्त गरेको छ ।
सङ्घका सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले एक विज्ञप्ति प्रकाशित गरी दुःख व्यक्त गरे ।
यस दुःखको घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति परमेश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी गहिरो समवेदना समेत सङ्घले प्रकट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण