फ्रान्समा ‘नेपाल फेस्टिभल’ सम्पन्न
बिहीबार, २५ जेठ २०७४, ११ : ००
फ्रान्स, जेठ २५ – फ्रान्सको राजधानी पेरिसमा सांस्कृतिक कार्यक्रमसहित नेपाल फेस्टिभल सम्पन्न भएको छ । शनिबार र आईतबार समप्पन मेलामा २५०० भन्दा बढी नेपाली तथा बिदेशीहरुले अबलोकन गरेका थिए ।
फ्रान्समा रहेर नेपाली कला र संस्कृति प्रवर्द्धनका लागि लामो समयदेखि कृयाशील रहेको संस्था ‘नेपाल सांस्कृतिक गृहको आयोजनामा गैर आवासीय नेपाली संघ फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्यालको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो ।
मेलामा अघिल्ला वर्षहरुमा जस्तै लाखे, मैथिली, नेवारी, कुमारी, भैलिनी लगायतका पुराना नेपाली नृत्यहरुका साथमा जीवित देवीको रुपमा मानिदै आएको कुमारीको रथयात्रा बनाई प्रदर्शन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
-
गण्डकीमा सत्ता समीकरणः तीन विकल्पमा छलफल गर्दै एमाले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण