बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

रौतहटमा राजपाको चक्का जाम

बिहीबार, २५ जेठ २०७४, १५ : ४२
बिहीबार, २५ जेठ २०७४
रौतहट, जेठ २५– राजपाका कार्यकर्ताहरुले रौतहटको सदरमुकाम गौर स्थित बिभिन्न स्थानमा चक्काजाम गरेका छन् । दर्जनौंको संख्यामा रहेका राजपा कर्याकर्ताहरुले गौरको बिपी चोक र बसपार्क स्थित टायर बालेर दिउँसो १ बजे देखि तीन बजेसम्म चक्काजाम गरेका थिए । सो क्रममा उनिहरुले स्थानीय चुनाव धोका हो भन्दै सरकार बिरोधी नारा लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप