बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

यूक्रेनस्थित अमेरिकी राजदुतावास परिसरमा विष्पोट

बिहीबार, २५ जेठ २०७४, १८ : १४
बिहीबार, २५ जेठ २०७४
कीभ -यूक्रेन_, जेठ २५ – बिहीबार यूक्रेनस्थित अमेरिकी राजदुताबास परिसरमा विष्पोट गराइएको तर घटनामा कसैलाई केही नभएको यूक्रेनको राष्ट्रिय प्रहरीले बिहीबार जनाएको छ । प्रहरीले आफ्नो वेबसाइटमा एक विज्ञप्ति जारी गरी भनेको छ, “एक अपरिचित व्यक्तिले विष्पोटक पदार्थ अमेरिकी कुटनैतिक नियोगको कार्यालय परिसरमा स्थानीय समय अनुसार बुधबार मध्यरात -ग्रीनवीच समय अनुसार वुधबार ९ः०० बजे_ फालेका र तत्कालै विष्पोट भएको थियो ।Ú यूक्रेन सरकारले घटना आतङ्कबादी हमला भएको हुनसक्ने भन्दै अनुसन्धान जारी रहेको जनाएको छ । गत मार्चमा पनि यूक्रेनको पश्चिमी शहर लुट्स्कमा पोलाण्डका बाणिज्यदूतमाथि अपरिचित आक्रमणकारीले हमला गरेका थिए तर हमलाबाट  सकुशल उम्किन सफल भएकf] थियो । रासस/ सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप