म्यानमारमा विमान दुर्घटनाः उनान्तीस शव भेटिए
बिहीबार, २५ जेठ २०७४, १८ : १९
याङगुन, जेठ २५ – म्यानमारको सेनाको विमान दुर्घटना हुँदा समुद्रमा हराएका मध्ये २९ जनाको शव भेटिएको यहाँको रक्षामन्त्रालयले बिहीबार जनाएको छ ।
मन्त्रालयद्धारा जारी वक्तव्यमा दुर्घटनाग्रस्त विमान र ती शवहरु खोज्नका लागि नौसेना तथा स्थानीय माझीहरु लगायतलाई परिचालन गरिएको उल्लेख छ ।
भेटिएका मध्ये एक पुरुष र २० माहिला र ८ बालबालिकाको शव रहेको जनाइएको छ । बाँकीको खोजी कार्य जारी रहेको वक्तव्यमा भनिएको छ । रासस/सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण